४२ उपसचिवको सरूवा,काे कँहा ? (सूचीसहित)


काठमाडौँ । सरकारले ४२ जना उपसचिवहरूको सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ४२ जना उपसचिवको सरुवा गर्ने निर्णय गरेको हो ।

यस्तै, केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको पनि सरुवा भएको गृह मन्त्रालयले जनाएको छ । जसअनुसार ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन्।

हेर्नुहोस् सूची :