ऊर्जा मन्त्री श्रेष्ठकाे १०० दिन: गरे ७५ काम, के-के ?(पूर्णपाठ)


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बिराव भक्त श्रेष्ठले १०० दिनमा गरेका कामको विवरण सार्वजनिक गरेका छन् । मिति २०८२ चैत १३ गतेदेखि २०८३ असार १९ गतेसम्म मन्त्रालयले गरेको ७५ काम र्सावजनिक गरेका हुन् ।

जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा विधेयक बनेको, ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति बनाइएको लगायतका विवरण समावेश छ ।

२५ जना शहिदका परिवारका ४१ जनालाई लाई नेपाल विद्युत प्राधिकरण अन्तर्गतका कार्यालयहरूमा करार नियुक्ति उपलब्ध गराइएको विषय पनि उल्लेख छ ।

यसअवधिमा कर्णाली प्रदेशको पूर्ण विद्युतिकरणको लागि कर्णाली विद्युतिकरण आयोजनामार्फत वितरण लाईन विस्तार कार्यको बोलपत्र आव्हान गरिएको छ ।

हेर्नुहोस् पूर्णपाठ –