काठमाडौँ । आज पूर्वराजा ज्ञानेन्द्र शाहको ८०औँ जन्मदिन । उक्त अवसरमा शाही युवा शक्तिले काठमाडौँको रत्नपार्क क्षेत्रमा र्याली निकालेका छन्।
र्यालीमा सहभागीहरूले राष्ट्रिय झण्डा र राजाको फोटोसहित पूर्वराजालाई जन्मदिनको शुभकामना व्यक्त गरेका छन्।
कार्यक्रमका क्रममा राजसंस्थाको पक्षमा विभिन्न नारा समेत लगाइएको थियो।



प्रतिक्रिया