काठमाडाैँ । मन्त्रिपरिषद बैठक सुरु भएको छ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
आजको बैठकमा मुख्यसचिव नियुक्तिबारे निर्णय हुनसक्ने एक मन्त्रीले बताए । मुख्यसचिव सुमनराज अर्यालको कार्यकाल असार २६ गतेबाट सकिने भएपछि यसबारे निर्णय हुनसक्ने बताइएको छ ।



प्रतिक्रिया