सांसदले संसद्मै मौन धारण गरेपछि..


काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले संसद्मै मौन धारण गरेका छन्। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा यादवले गणेश नेपालीप्रति श्रद्धान्जली दिँदै संसद्मै एक मिनेट मौनधारण गरेका हुन् ।

‘मुगुका युवा गणेश नेपालीको निधनप्रति हार्दिक श्रद्धान्जिली व्यक्त गर्न चाहन्छु । आज यो देशका सम्पुर्ण युवाको लागि जो निराशाजनक परिस्थिति उब्जेको छ । त्यसप्रति म आफ्नो मौन धारण गरेर विरोध जनाउन चाहन्छु ‘ उनले भने ।

यत्ति भनेर उनले मौन धारण गरेका हुन् ।