काठमाडौं । सरकारले मुगुका २५ वर्षीय गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।
प्रतिनिधिसभामा बोल्दै गृहमन्त्री सुधन गुरुङले यसबारे जानकारी गराएका हुन् ।
छानबिनका लागि डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बनाइएको उनको भनाइ छ ।
छानबिन तथा सोधपुछका लागि अहिले तीन् जना महानगर प्रहरीलाई नियन्त्रणमा पनि लिइएको उनले बताए ।



प्रतिक्रिया