काठमाडौँ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारले सरकारी कर्मचारीहरुमाथि कडा नियम ल्याएको छ । सरकारले सरकारी कर्मचारीलाई धूम्रपान र मध्यपानमा निरुत्साहित पार्नेगरी आचारसंहिता जारी गरेको हो ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै जारी दफा ६(झ)मा कर्मचारीले धूम्रपान र मध्यपान सहजै गर्न नपाउने गरी व्यवस्था गरिएको छ ।
आचारसंहिताको दफा ६(झ) मा भनिएको छ, ‘कार्यालय वा सार्वजनिक स्थलमा मदिरा सेवन गर्ने, जुवातास खेल्ने, धूम्रपान गर्ने वा अन्य अमर्यादित कार्य गर्नु गराउनु हुँदैन ।



प्रतिक्रिया