पहिलो हाफ: गोलरहित बराबरीमा अर्जेन्टिना र स्पेन


काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनल खेलको पहिलो हाफ अर्जेन्टिना र स्पेनले बराबरी खेलेका छन् ।

अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा दुवैतर्फबाट गोल हुन सकेको छैन ।