देशभरका कुनकुन सडक छन् पूर्णरूपमा अवरुद्ध? हेर्नुहोस्

File Photo

काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएको छ । सोमबार बिहान ९ः३५ बजेसम्मको अपडेटमा पहिरोका कारण चितवनको फिस्लिङ र धादिङको जोवाङ खोलामा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ ।

बागलुङ, अर्घाखाँची, कपिलवस्तुलगायत जिल्लाका कतिपय स्थानमा पनि सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले सार्वजनिक गरेको यो सूचि हेर्नुहोुस् :