सिंहदरबारमा मन्त्रीहरूको जमघट


काठमाडौं । सिंहदरबारमा अहिले मन्त्रीहरूको चहलपहल बढेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीहरूको जमघट भइरहेको हो ।

मधेसमा उत्पन्न वर्तमान परिस्थितिबीच उनीहरू एकै ठाउँमा जुटेका हुन् । आजै प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्ने तयारी छ ।