जुम्ला, १५ भदौ । कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २ लाख दाखिला गरेको छ ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम दाखिला गरिएको गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले जानकारी दिए ।
भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा प्रभाव परेको छ ।




प्रतिक्रिया