काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ वटा देशमा नयाँ राजदूत नियुक्तिका लागि नाम सिफारिस गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले खाली रहेका तथा नयाँ नियुक्ति गर्नुपर्ने कूटनीतिक नियोगहरूका लागि यी नामहरू अघि सारेको हो।
१. डा. निश्चलनाथ पाण्डे — भारतका लागि प्रस्तावित राजदूत
२. डा. कल्याणराज शर्मा — चीनका लागि प्रस्तावित राजदूत
३. चिरनजंग थापा -संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत
४. पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा (अवकाशप्राप्त)- संयुक्त अधिराज्यका लागि प्रस्तावित राजदूत
५. जिग्यानकुमार थापा – जापानका लागि प्रस्तावित राजदूत
६. सुरेशकुमार कर्ण – इजरायलका लागि प्रस्तावित राजदूत
७. प्राप्ति शेरचन – स्पेनका लागि प्रस्तावित राजदूत
८. शारू जोशी — जर्मनीका लागि प्रस्तावित राजदूत
९. डा. पद्माक्षी राणा — ओमानका लागि प्रस्तावित राजदूत
१०. चूडामणि खरेल — मलेसियाका लागि प्रस्तावित राजदूत
११. प्रा. डा. सङ्गम श्रेष्ठ — दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत
१२. डा. मंचल झा — श्रीलंकाका लागि प्रस्तावित राजदूत
१३. गिरीबहादुर सुनार — साउदी अरेबियाका लागि प्रस्तावित राजदूत




प्रतिक्रिया