काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका श्यामकृष्ण खड्कीले मतदान गरेका छन् ।
राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’बाट उनले मतदान गरेका हुन् ।
सभापतिका उम्मेदवार गगन थापा, खड्कीलगायत अन्य उम्मेदवारहरूले लाइन लागेका मतदातासँग मत मागिरहेका छन् ।
एक मतदातालाई मतदान गर्न ४० मिनेटसम्म लागेकोले मतदान समय लम्बिने देखिएको छ ।




प्रतिक्रिया