आज पनि मन्त्रिपरिषद्को बैठक बस्दै


१८ कात्तिक, कात्तिक । मन्त्रिपरिषद्को बैठक आज पनि बस्दै छ ।

प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बुधबार दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

यसअघि मंगलबार पनि मन्त्रिपरिषद्को बैठक बसेको थियो ।

मंगलबार बसेको बैठकले प्रेस काउन्सिल नेपाल २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन लगायत केही नेपाल नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।