काठमाडौं, फागुन १८ । आज नेकपा (एमाले) को सचिवालय बैठक बस्दै छ । दिउँसो २ बजेका निम्ति बोलाइएको बैठकमा पार्टीको आन्तरिक राजनीति अध्यादेश लगायत समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ ।
त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओली अहिले बिहान १० बजे सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने राष्ट्रिय सेवादलको दीक्षान्त समारोहमा सहभागी हुने कार्यक्रम छ ।




प्रतिक्रिया