काठमाडौं, फागुन १८ । आज प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक बस्दै छ। बैठक बिहान ११ बजेदेखि अर्थ समितिको बैठक कक्षमा बस्ने संसद सचिवालयले जानकारी दिएको छ।
बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल गर्ने कार्यसूची रहेको छ।



प्रतिक्रिया