काठमाडौं, फागुन १९ । रासस संघीय संसद्अन्तर्गत आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ ।
बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया