काठमाडौं । झण्डै २ महिनापछि रास्वपाको कार्यवाहक प्रवक्तामा मनिष झा फर्किएका छन् ।
अध्ययनका लागि देश बाहिर जानु परेपछि सहप्रवक्ता प्रतिभा रावलले सो जिम्मेवारी पाएकी थिईन् । आजबाट मनिषले जिम्मेवारी सम्हालेको जानकारी गराएका छन् ।
उनले भनेका छन् ‘म केही सप्ताहको अध्ययन बिदा पश्चात आजबाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ता (कार्यवाहक)को जिम्मेवारीमा फर्किएको छु ।’




प्रतिक्रिया