काठमाडौँ २९ जेठ । भिजिट भिसा प्रकरणका कारण जारी संसद् अवरोध हटाउने विषयमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच आज दिउँसो २ बजे औपचारिक बैठक बस्ने भएको छ।
जेठ १३ देखि प्रतिनिधिसभा अवरुद्ध छ। कांग्रेस, एमाले र माओवादी संयन्त्र बनाएर छानबिन गर्न सहमत देखिएका छन्, भने रास्वपा संसदीय छानबिन समिति गठनको मागमा कायम छ।




प्रतिक्रिया