भरतपुर (चितवन), २९ जेठ । चितवनको सौराहास्थित राप्ती किनारमा रहेको राइनो होटल परिसरमा बिहीबार बिहान चरिरहेको एकसिङ्गे गैँडा ।
चितवन राष्ट्रिय निकुन्जका गैँडा, बाघ, हात्तीलगायतका वन्यजन्तु हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटक सौराहा आउने गर्छन् । तस्बिरः कृष्ण आचार्य / रासस




प्रतिक्रिया