कुथुर्के चरा


सुनसरी, ३० जेठ । सुनसरीको इनरुवा नगरपालिका-९ मा आहाराको खोजीमा रहेको कुथुर्के चरा (ब्लु थ्रोटेड बार्बेट) ।

तराई र पहाडी जङ्गलका फलफूल दिने रूखहरूमा बस्ने यो चरा दुई सयदेखि दुई हजार मिटर उचाइसम्म पाइन्छ । तस्बिर : नवीन गड्तौला / रासस