मादी नदीमा निर्माणाधीन पुल


बन्दीपुर (तनहुँ), ३० जेठ । तनहुँको व्यास नगरपालिका–५ चिन्तुटार र वडा नं ७ कलेस्तीलाई जोड्ने मादी नदीमा निर्माणाधीन मोटरेबल पुल र आसपासका क्षेत्र।

पुल निर्माणपछि सवारीसाधन चल्ने मुख्य सडकमा पुग्नका लागि लामो हिँडाइको बाध्यता हट्ने भएपछि यहाँका स्थानीय खुसी भएका छन्। तस्बिरः सागर गिरी / रासस