योगाभ्यास गर्दै


भैरहवा (रुपन्देही), ६ असार ।अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनीमा आयोजना गरेको योग कार्यक्रममा योगाभ्यास गर्नुहुँदै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर , युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलगायत । तस्बिर : राधेश्याम विश्वकर्मा/ रासस