मुङको कोसा टिप्दै किसान


सुनसरी, ८ असार । सुनसरीको इनरुवा नगरपालिका -३ मा मुङको कोसा टिप्दै किसान । राम्रो भयो भने एक कट्ठा जमिनमा २० किलोसम्म मुङ उत्पादन हुने किसान बताउँछन् । तस्बिरः नवीन गड्तौला/रासस