धनुषाधाम, ११ असार । जनकपुरधामस्थित सीता–राम विवाह मण्डपको उत्तरी पर्खालमा भगवान् राम–सीताको जन्मदेखि विवाहसम्मको पौराणिक कथा झल्काउने मिथिला चित्र कोर्दै स्थानीय मिथिला कलाकारहरू। तस्बिरः अमरेन्द्रकुमार यादव / रासस

प्रतिक्रिया