काठमाडौं, ११ असार । प्रमुख सत्तारूढ दल नेकपा (एमाले) को सचिवालय बैठक जारी छ ।
पार्टीको विद्यान महाधिवेशनको विषयमा महत्वपूर्ण निर्णय लिनको लागि र समसामयिक राजनीतिक विषयमा छलफल गर्नको लागि बैठक बोलाईएको जनाईएको छ ।
पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा अहिले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।




प्रतिक्रिया