काठमाडौं महानगरपालिकाको १७औं नगरसभा सुरू


काठमाडौं, २९ असार । काठमाडौं महानगरपालिकाको १७औं नगरसभा सुरू भएको छ ।

महानगरले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेटको सीमा २५ अर्ब ११ करोड बजेटको निर्धारण गरेको छ ।