मन्त्रिपरिषद् बैठक साँझ ६ बजे बोलाईयो


काठमाडौं, ३० असार । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

आज (सोमबार) साँझ ६ बजे बालुवाटारमा बस्नेगरि बैठक बोलाईएको एक मन्त्रीले जानकारी दिए ।

उनकाअनुसार यो बैठक नियमित बैठक हो ।

file photo