युवा ब्यवसायी सुमन कार्कीद्वारा एनआरएनए आइसीसी सदस्यमा उम्मेदवारी दर्ता


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रीय समन्वय परिषद (आइसीसी) को सदस्यमा जापानबाट युवा ब्यवसायी कार्कीद्वारा उम्मेदवारी दर्ता गरेका छन् । एनआरएनए आइसीसी सदस्यमा आगामी कार्यकाल २०२५-०२७ को सदस्यमा जापानबाट युवा ब्यवसायी सुमन कार्कीद्वारा उम्मेदवारी घोषणा गरि दर्ता गरेको जानकारी गराए ।

एनआरएनए आइसीसी सदस्य निर्वाचित हुनको लागि जापानको १२औं राष्ट्रिय महाधिवेशन जुलाई २० तारिख र जुलाई २७ मा निर्वाचनबाट निर्वाचित हुनुपर्ने प्रावधान छ ।