हटाईए हितेन्द्रेव, भित्र्याईयो मनोज सिलवाल


काठमाडौं, ५ असोज । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाएको छ । उनको ठाउँमा पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई ल्याईएको छ ।

प्राधिकरणबाट हटाईएका शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ । उर्जामन्त्री कुलमान घिसिङको प्रस्तावमा सरकारले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको हो ।