काठमाडौं, ५ असोज । सरकारले राष्ट्रिय अनुसन्धान विभागको प्रमुख तथा मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्कीलाई नियुक्त गरेको छ ।
आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रमुखमा नियुक्त गरेको हो । प्रमुखमा नियुक्त भएका कार्की जुम्लाका स्थायीबासी हुन् । FILE PHOTO




प्रतिक्रिया