काठमाडौं, ८ असोज । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ। पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको छ । आजको बैठकले यसअघि बसेको पदाधिकारी बैठकको प्रस्ताव पारित गर्ने बताईएको छ ।
पदाधिकारी बैठकले पार्टीका सबै कमिटी विघटन गरेर अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा महाधिवेशन आयोजक कमिटी बनाईएको छ । पार्टीको केन्द्रीय समिति बैठक भोलि बस्ने भनिएको छ ।






प्रतिक्रिया