काठमाडौं, १० असोज । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले विभिन्न राष्ट्रिय परिषद्मा प्रमुख मनोनीत गरेको छ। सो दलले अन्तरिम विधान २०८१ को दफा १३९ को उपदफा १९ र २८ अनुसार पार्टीको केन्द्रीय कार्यकारिणी समितिको सिफारिस अनुसार ९ जनालाई विभिन्न परिषदमा मनोनीत गरेको हो ।
पार्टीका महासचिव केशव झाले दिएको जानकारीअनुसार तमु राष्ट्रिय परिषद प्रमुखमा कमलाकुमारी गुरुङ, नेवाः राष्ट्रिय परिषद प्रमुखमा सुमन सायमी, मगर परिषद्मा जुनतारा पुन मगर मनोनीत भएका छन् ।
यी हुन ९ जना विभिन्न परिषद्मा मनोनित नेताहरु





प्रतिक्रिया