काठमाडौं, १२ असोज । धरानका मेयर हर्क साम्पाङले आफ्नो नेतृत्वमा दल दर्ताको प्रक्रिया अघि बढाएका छन् ।
उनले आफू नै अध्यक्ष रहनेगरि निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएका छन् ।
अयोगले दर्ताको लागि प्रक्रिया अघि बढाएको बताईएको छ । प्रस्तावित पार्टीको लागि उनले चुनाव चिन्ह ‘माटोको ढिस्को’ मागेका छन् ।




प्रतिक्रिया