काठमाडौं, १९ असोज । विपत्तिको बेलामा नेपाल प्रहरी जहिल्यैपनि नागरिकको सेवामा समर्पित भएको छ ।
अविरल वर्षाको कारण जिल्ला झापा भद्रपुर नगरपालिका ५ मा बाढीको उच्च जोखिम भएको स्थानहरूमा स्थानीयहरूलाई सुरक्षित स्थानमा प्रहरीले स्थानान्तरण गरिसकेको छ ।

प्रतिक्रिया