बालुवाटारको त्रिपक्षीय बैठकमा जेनजीबाट मिराज र रक्षा बमसहित यी युवाहरु छन् सहभागी


काठमाडौं, १२ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सरकार, राजनीतिक दलका नेताहरु र जेनजी प्रतिनिधिहरुबीचको छलफल सुरु भएको छ । छलफलमा जेनजी पुस्ताबाट अगुवाहरु रक्षा बम, मिराज ढुंगाना पुरुषोत्तम यादवसहितका युवाहरु सहभागी छन् ।

सरकार, राजनीतिक दल र जेन-जी त्रिपक्षीय संवादमा सहभागी जेनजी प्रतिनिधिको सूची
मोनिका निरौला
रक्षा बम
पुरुषोत्तम यादव
सामना लावती
खेमराज साउँद
उपअर्जुन चाम्लिङ
भोजविक्रम थापा
मिराज ढुंगाना
विवेक दाहाल
जेम्स कार्की
रेहनराज डंगोल
अमीत खनाल
राजन रानामगर