नेकपाको एकता सन्देभ सभा सुरू हुँदै (फोटोफिचर)


काठमाडौं, ५ पुष । प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीले आयोजना गरेको एकता सन्देश सभा भृकुटीमण्डपमा सुरु हुँदैछ । यस सभामा नेकपाले ५० हजार जनाको सहभागिता रहने दाबी गरेको छ। कार्यक्रमको आयोजना भने बागमती प्रदेश, विशेष प्रदेश र सम्पर्क प्रदेशको संयुक्त रहनेछ ।

अहिले नेता तथा कार्यकर्ताहरु उक्त सभाको लागि भृकुटीमण्डपमा जम्मा हुने क्रम जारी छ । सभालाई संयोजक पुष्पकमल दाहालले सम्बोधन गर्नेछन् । नेकपाले देशव्यापी रुपमा एकता सन्देश सभाको आयोजना गर्दै आएको छ ।