काठमाडौं, पुस ७ । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण आज मौसम आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई भू-भागमा तापक्रम हल्का घट्ने सम्भावना रहेको छ।
साथै हुस्सु र कुहिरोका कारण बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने देखिएको छ।




प्रतिक्रिया