भारत भ्रमणमा रहेका बाबुरामको व्यस्तता बढ्दो


काठमाडौं, ९ पुष । भारत भ्रमणमा रहेका प्रगतिशील लोकतान्त्रि पार्टीका संरक्षक डा. बाबुराम भट्टराई यतिवेला भारत भ्रमणमा छन् । भारत भ्रमणमा रहेका भट्टराई विभिन्न राजनीतिक भेटवार्तामा समेत सहभागी भएका छन् ।

सो क्रममा उनले आजमात्रै नेपाल–भारत सम्बन्ध र नेपालमा लोकतन्त्रको भविष्य विषयक अन्तरक्रियालाई सम्बोधन गरेका छन् ।