चक्कर लागेपछि प्रधानन्यायाधीश राउत अस्पताल भर्ना


काठमाडौं, ३० पुष । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अस्पताल भर्ना भएका छन् । चक्कर लागेपछि उनी आज अस्पताल भनाई भएका हुन् ।

सशस्त्र प्रहरी बलको अस्पतालमा भर्ना भएका राउतको स्वास्थ्य अवस्था सामान्य रहेको सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ । file photo