रास्वपाका सहमहामन्त्रीको प्रतिष्पर्धा एमाले महासचिव पोखरेलसँग पक्का


काठमाडौं, ५ माघ । रवि लामिछाने नेतृत्वको रास्वपाका सहमहामन्त्री विपिन आचार्य दाङ-२ बाट चुनाव लड्ने भएका छन् । यो क्षेत्रमा एमाले महासचिव शंकर पोखरेल पनि चुनाव लड्दैछन् ।

यसअघि ०७९ को निर्वाचनमा भने महासचिव पोखरेल पराजित भएका थिए । सो क्षेत्रबाट तत्कालिन माओवादी केन्द्रकी नेतृ रेखा शर्मा विजयी भएकी थिईन् । तर, यसपटक रेखा चुनावी मैदानमा छैनन् ।