काठमाडौं, ५ माघ । ०७९ को निर्वाचनमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध चुनावी प्रतिष्पर्धामा स्वतन्त्र उठेका सागर ढकाल यसपटक रास्वपाबाट गुल्मी-१ बाट चुनावी मैदानमा उत्रिएका छन् । सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले ढकाललाई सो क्षेत्रबाट उम्मेदवार बनाएका हुन् ।
रास्वपाबाट टिकट लिएका केन्द्रीय सदस्य ढकालले फेशबुकमार्फत आफू गुल्मीबाट चुनावी प्रतिष्पर्धामा उत्रिएको घोषणा गरेका हुन् । उनी टिकट लिएर पशुपतिनाथ मन्दिर दर्शनको लागि पुगेको थिए ।




प्रतिक्रिया