काठमाडौं, ११ माघ । मधेश प्रदेशबाट महन्थ ठाकुर राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । उनी अन्य कलस्टरर्तफबाट ७ हजार ७२५ मत ल्याएरसहित राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् ।
ठाकुरलाई नेपाली कांग्रेस, नेकपा (एमाले) जसपा नेपाल र जनमत पार्टीको गठबन्धनको समर्थन रहेको थियो । ८३ वर्षे ठाकुर राष्ट्रिय सभा सदस्यको उम्मेदवार बन्दादेखि नै आलोचनाको पात्र रहेका छन् ।




प्रतिक्रिया