काठमाडौं, १३ माघ । सामाजिक अभियन्ता भनेर चनिएका सिन्धुलीका युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् ।
सोसल मिडियामा महान्यायाधिवक्ताको कार्यालय र अरुबारे तथ्यहीन अभिव्यक्ति तथा गाली बेइजती गरेको आरोपमा उनी आज पक्राउ परेका हुन् ।

प्रतिक्रिया