काठमाडौं, १४ माघ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह यतिवेला चुनावी अभियानमा सुदूरपश्चिमको यात्रामा छन् ।
उनी आज डडेलधुरा पुगेका छन् । कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला पुगेपछि बालेनले अब सुदूर अब दूर छैन भनेर लेखेका छन् । उनले लेखेका छन्–”सुदुर अब दुर नाई, झिकै झिकै माया तम्लाई !”




प्रतिक्रिया