काठमाडौं, १४ माघ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेकी छिन् ।
आज विहान १० बजे प्रधानमन्त्री शितलनिवास पुगेकी थिईन् ।
२१ फागुनको प्रतिनिधिसभाको निर्वाचनको तयारी राम्रो बनेको र उम्मेदवारहरु घरदैलोमा जुटेको अवस्थामा प्रधानमन्त्री कार्कीले पछिल्लो अवस्थाबारे राष्ट्रपतिलाई ब्रिफिङ गरेको बताईन्छ । file photo




प्रतिक्रिया