रेशम चौधरीको मुद्दा हेर्न नभ्याइने सूचीमा


काठमाडौं, १८ माघ । नाउपा नेपालका प्रमुख संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिट हेर्न नभ्याइने सूचीमा परेको छ । आज चौधरीको रिटको सुनुवाई वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा परेको थियो । तर, यो मुद्दा आज हेर्न नभ्याईनेमा परेको छ ।