प्रधानमन्त्रीले बोलाईन् स्वास्थ्य बिमाका समस्याको सम्बन्धमा सरोकारवाला पक्षहरुसँग छलफल


काठमाडौं, २१ माघ । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमाका समस्याको सम्बन्धमा सरोकारवाला पक्षहरुसँग छलफल राखेकी छिन् । प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार सिंहदरबारमा दिउँसो १ः३० बजे सरोकारवाला पक्षहरुको बैठक बोलाएकी हुन् ।