काठमाडौं, २१ माघ । डा. बाबुराम भट्टराई र जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद्का अध्यक्ष सन्तोष परियारले पार्टी एकताबद्ध रहेको बताएका छन् ।
पछिल्लो समय पार्टीका सम्बन्धमा आएका समाचारहरुबारे टिकाटिप्पणी र भ्रमको खण्डन गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले प्रलोपाका सम्पूर्ण नेताहरू एकताबद्ध रूपमा पार्टीको निर्णयअनुसार निर्वाचनमा सक्रिय रूपमा सहभागी भएको पनि दाबी गरेका छन् ।
यस्तो छ विज्ञप्ति





प्रतिक्रिया