काठमाडौं, २३ माघ । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् । नेपाल प्रहरीले प्रसाईंलाई काठमाडौंबाट नै पक्राउ गरेको हो । प्रहरीले उनलाई पक्राउ गरेपछि उनको फेशबुक पेजमा ‘मानवअधिकार खोई’ भनेर लेखिएको छ ।




प्रतिक्रिया